दफा ५२
नेपाल सरकार वादी हुने
यस ऐन अन्तर्गत कसुर हुने मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-२ मा समावेश भएको मानिनेछ।